रवि लामिछानेलाई जेल पठाउन स्वर्णिम वाग्लेको हात, अब डीपी अर्याल पनि खतरामा : मुकुल ढकालको नयाँ खुलासा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाएका छन्। उनले वाग्लेको योजनामार्फतै सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा फसाइएकै कारण अहिले जेलमा परेको दाबी गरेका हुन्। प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले भने:“रवि दाईलाई मैले सुरुमा नै सुझाव दिएको…