कांग्रेस र एमाले शीर्ष नेताबीच बालुवाटारमा बैठक, मन्त्रीबारे कुराकानी

काठमाडौं - सत्तासाझेदार एमाले र कांग्रेसका शीर्ष नेता बिहीबार छलफलमा जुटेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटारमा छलफलमा जुटेका हुन् । एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी छन् । छलफलमा…