मिडियामा समाचार आएपछि मात्रै गृहमन्त्री राजावादी आन्दोलनका घाइते भेट्न अस्पतालमा

काठमाडौं - नेपालका मन्त्रीहरू कतिसम्म लोसे र अल्छी छन् भन्ने उदाहरण गृहमन्त्री रमेश लेखक बनेका छन् । चैत १५ गते राजावादीले गरेको प्रदर्शनमा तीनकुने, कोटेश्वर र जडिबुटीमा व्यापक जनधनको क्षति भयो । दुईजना निहत्था नागरिक मारिए । घटना भएको १३ दिनपछि मात्र गृहमन्त्री प्रहरीको गोली लागेर घाइते भएका नागरिक भेट्न अस्पताल जाँदैछन् । त्यो पनि…