काठमाडौं - पाकिस्तानमाथि भारतले सोमबार राति मिसाइल आक्रमण गरेपछि चीन रिसाएको छ । उसले भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको जनाएको छ । ‘भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् ।…