काठमाडौं - पछिल्लो समय अभिनेत्री मनिषा कोइराला त्यति चर्चामा छैनन् । केही अघिसम्म नेपालमा राजसंस्था पुनःस्थापना हुनुपर्ने भन्दै वकालत गर्ने मनिषा लामो समयदेखि नेपालमै छिन् । एक वर्षअघिसम्म मुम्बईमा रहेकी मनिषा वेबसिरिज ‘हिरामण्डी’ बाट पुनः बलिउडमा चर्चामा आइन् । उनले ‘हिरामण्डी’ बाट राष्ट्रिय पुरस्कारसमेत जितिन् । उम्दा अभिनय र सुन्दर अनुहारका कारण मनिषाले धेरै समय…