आफ्नै बुबालाई कुटपिट गरेर हत्या गर्ने छोरा प्रहरीको फन्दामा

काठमाडौं– सिन्धुपाल्चोकमा आफ्नै बुबालाई कुटपिट गरेर छोराले हत्या गरेका छन् । मेलम्ची नगरपालिका–१० शिखरपुर ३४ वर्षीय राजाराम बस्नेतले आफ्नै बुबा ५० वर्षीय बुबा यदु बहादुर बस्नेतको हत्या गरेका हुन् । हत्या अभियोगमा प्रहरीले राजारामलाई नियन्त्रणमा लिएको छ । राजारामले शनिबार रातिमाथी कुटपिट गरेका थिए । कुटपिटबाट बुबा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका…