काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नर विवादसम्बन्धी रिटमा सोमबार आदेश आउने भएको छ । सर्वोच्च अदालतमा गभर्नरको विवादसम्बन्धी रिटको सुनुवाइ हुने भएको छ। गुणाकर भट्टको योग्यता नपुगेको भन्दै दायर गरिएको रिट सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको हो। आइतबार उक्त रिट न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर…