९ महिना अघि मात्रै पोष्ट गरेका थिए, ‘म क्यान्सरबाट बचेँ, मरिनँ’: ४२ वर्षको उमेरमा अभिनेताको निधन !

पिके, रकअनजस्ता फिल्ममा काम गरिसकेका टिभी तथा फिल्म अभिनेता साइ गुन्डेवरको चार दिनअघि अर्थात् मे १० तारिखमा निधन भएको छ । उनी ब्रेन क्यान्सरबाट पीडित थिए र उनको उपचार लस एन्जिलिसमा चलिरहेको थियो । यो खबर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका छन् । अनिलले मराठीमा लेखेको यो ट्वीटमा भने, ‘पिकेजस्तो चर्चित…