कोरोना महामारीको अवस्थालाई गम्भीररूपमा लिंदै बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सँक्रमणको महामारीलाई मध्यनजर गर्दै जिल्लाभरि कर्फ्यू लगाउने घोषणा गरेको हो । यसलाई पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सामा पनि…