काठमाडौं - विभिन्न कार्यक्रमको आयोजना गरी २९८ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले पृथ्वी नारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा कविता रचना गरेका छन्। रावलले पृथ्वीनारायणलाई नेपालको एकीकरणका महा नायकको संज्ञा समेत दिएका छन् । ‘नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९८…