मात्र ज्वरो परीक्षण गरेर नेपाल घुम्ने चिनियाँ बढेसँगै कोरोनाको त्रास बढ्यो ! सावधान रहनुहोस र शेयर गर्नुहोस

नेपालीले निवेदन दिएको दुई सातापछि सरकारले आइतबार १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काएको छ । सरकारले स्वास्थ्यकर्मी सहितको टोली नै चीनमा आफ्नो कोठाभित्र सुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउन पठाएको थियो । स्वदेश ल्याउने क्रममा उनीहरुलाई चीनको विमानस्थल र नेपाल अवतरण पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य परीक्षण गरियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण…