सीमामा रोकिएका नेपालीलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिइने

सरकारले दक्षिणी सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।भारतबाट नेपाल भित्रन खोज्ने नेपालीहरु सीमामा धेरैको संख्यामा भेला भएको भन्दै सरकारले दक्षिणी सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्रका आधारमा नेपाल प्रवेश गर्न दिने निर्णय भएको हो । https://www.youtube.com/watch?v=vIw6Ox2IsJQ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि उच्च स्तरीय…