इटलीमा कोरोना भाइरसबाट २३ डाक्टरको मृत्यु

काठमाडाै‌ं - इटलीमा हालसम्म कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका २३ डाक्टरको मृत्यु भएको चिकित्सकहरुको महासंघले जनाएको छ । ‘दुर्भाग्यवश कोभिड–१९ महामारीको बेला ज्यान गुमाउने डाक्टरहरुको सूची लामो हुँदै गएको छ ।’ महासंघले भनेको छ, ‘मृत्युको कारण सीधै कोरोना भाइरससँग नजोडिएपनि थुप्रै डाक्टरले अचानक ज्यान गुमाइरहेका छन् ।’ ज्यान गुमाउने २३ मध्ये १९ जना डाक्टर लोम्बार्डी…