विश्वमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको एशियाली मुलुकमा सबैभन्दा बढी मृत्युद इण्डोनेशियामा

स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सोमबार मध्याह्नसम्ममा विश्वका १८६ देशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण फैलिएको छ ।यी देशमा कुल २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यी मध्ये १२ हजार ९४४ जनाको मृत्यु भएको छ । https://www.youtube.com/watch?v=G-XSm7mJNfk विश्वमा कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको छ । सबैभन्दा धेरै युरोपेली मुलुक…