भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि अभाव हुने चिन्ता !

भारतमा औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिको अभाव हुन सक्ने चिन्ता बढेको छ । बीबीसी हिन्दीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेअनुसार यो औषधि भारतले निर्यात गर्ने निर्णय गरेसँगै भारतमा यसको अभाव हुन सक्ने आशंका बढेको हो । अहिलेसम्म यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा काम लाग्न सक्ने कुनै प्रमाण भेटिएको छैन । तर,…