अहिले विश्वभरि नै कोरोना भाइरसको आतंक फैलिएको छ। चीनको वुहान सहरबाट सुरू भएको भाइरसका कारण अहिलेसम्म १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्। विश्वभरी करिब ६ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको अनुमान गरिएको छ। चीनले उक्त भाइरसको उपचारको लागि भन्दै दुई दिनमा हजार शैय्याको आस्पताल तयार पारेको छ। यो कोरोना भाइरसको मात्रै उपचार…