“राष्ट्रिय आविस्कार केन्द्र” – डा. महाबिर पुन सहयोगार्थ, (Dr. MBP – NNC – Global Campign – Belgium) एउटै उद्धेश्य ” समृद्ध नेपाल ” को निर्माण । अथाह सम्भावना हरु लाई आत्मसाथ गरेका हाम्रा नेपाली दाजु -भाई तथा दिदिबहिनीहरु कोहि पनि बिदेशीनु नपरोस, नेपाल भूमि मै आफ्नो अथाहा ज्ञान, सिप र दक्षता सिन्चेर नेपाल लाई स्वर्ग…