अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी भारत गएका छन्। उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाइ भइरहँदा उनी भारत छिरेका हुन्। बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन्। बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ। केही दिनयता उनी उपचारका…