पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं l पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ नारायणकाजी श्रेष्ठ दुई साताको संयुक्त राज्य अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। श्रेष्ठले भ्रमणका क्रममा क्यालिफोर्निया (लस एन्जेल्स, सान फ्रान्सिस्को), यूटा, सिकागो, टेक्सास, बोस्टन, वासिङ्टन डिसी, भर्जिनिया, बाल्टिमोर (मेरिल्यान्ड), कनेक्टिकट र न्यूयोर्क लगायतका शहरहरूमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए। संयुक्त राज्य अमेरिकामा बसेर सक्रिय विभिन्न संघ–संस्था,…