काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनले विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । खड्काले पत्रकार सम्मेलनमार्फत् पुनः विशेष महाधिवेशन स्थगित गर्न आग्रह गर्ने तयारी गरिएको बताइएको छ।…