रेशमको मुद्दामा सुनुवाइ हुँदै, के फेरि जालान् जेल ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सोमबार सर्पोच्च अदालतमा सुनुवाइ हुँदैछ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनी रिहा भएका थिए । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफीविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र…