काठमाडौं - एनआइसी एसिया बैंक पछिल्लो समय लफडै लफडाको बैंकले चिनिन थालेको छ । सुरुमा थोरै ब्याजको प्रलोभन देखाएर मानिसलाई आफूतिर तान्ने, तर पछि ऋणीलाई ब्याजको भारी बोकाउने गरेकाले पछिल्लो समय एनआइसी एसिया बैंकप्रति विश्वास तीव्र रूपमा ओरालो लागेको छ । बैंकका बहालवाला अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नै नियामक निकाय नेपाल राष्ट्र बैंकले जनही…