नेपालमा पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । पर्साको वीरगञ्जमा एक जना ब्यापारीमा कोरोना भएको पुष्टि भएको हो । उनी बीरगञ्जका ब्यापारीक घरानाका ब्यक्ति हुन् । उनलाई कोरोनाको शंका लागेपछि घरमै चिकित्सक बोलाएर सल्लाह गरेका थिए । चिकित्सकको सल्लाह बमोजिम बीगरञ्जको गण्डक अस्पतालमा पुगेका थिए । सो अस्पतालले उनलाई थफ उपचारका लागि भारतको पटना…