चैत १० गते सोमवारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आजको राशिफल बि.सं.२०७६ साल चैत १० गते सोमबार ई. सं. २०२० मार्च २३, नेपाल सम्बत ११४० चिल्लागा चर्तुदशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण चतुर्दशी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शुभ योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ०६ः४ बजे, सूर्यास्त साँझ ०६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ…