पूर्व श्री ५ महाराज धिराज ज्ञानेन्द्रलाई सुरक्षा दिँदा नेपालमा गम्भीर चिन्ता: भारतले ‘जेड प्लस’ सुरक्षा दिँदा नेपालमा गम्भीर चिन्ता

नेपालको संस्थापन ‘कोरोना भाइरस’ भन्दा बढी चिन्तित ‘राजनीतिक’ कारणले भएको पाइएको छ । पूर्व श्री ५ महाराज धिराज ज्ञानेन्द्रले केही दिनअघि भारतको भ्रमणमा रहनुहुँदा उहाँलाई अति उच्च एवम् महत्वपूर्ण मानिने व्यक्तित्वलाई दिइने ‘जेड प्लस’ स्तरको सुरक्षा दिइएकोले नेपालका नेताहरु ज्यादा चिन्तित भएका हुन् । खासगरी ‘माओवादी नेता’ प्रचण्डले भारतमा पूर्व श्री ५ लाई दिइएको ‘महत्व’प्रति…