राजु पाण्डेमाथि कारबाही गरिएपछि बस्यो काठमाडौं नगर प्रहरीको बैठक

काठमाडौं - काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेको भोलिपल्टै बुधबार महानगर प्रहरी बलको बैठक बसेको छ । महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीको सँयोजकत्वमा बागदरवारमा बसेको सिनियर अधिकृतहरूको बैठकले सहरी सुव्यवस्थापन कायम गर्न महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा महानगर…