पूर्व मिस नेपाल ले गरिन् ‘डिभोर्स’!

पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन्।इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडियो क्लिपसहितको फेसबुक पोस्टबाट उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्। https://www.youtube.com/watch?v=TvHoEcW0saQ 'विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन', उनले सो…