आफ्नै लागि र नेपाल आमाको लागी मुटुभरि देशको मायॉ अनेकौं सपना र भविष्यका परिकल्पना गर्दै मुटु पिरो वनाउंदै त्रिभूवन विमानस्थलवाट वैदेशिक यात्रा सुरु गरेको पनि १ वर्ष पुगेछ। सबैभन्दा महंगो र हतारै हतारको सहर मानिने टोकियोको एक कुनामा वसेर जिन्दगिका संघर्षसिल पाईलाहरुले गन्तब्य खोजिरहेकि छु।यो सहरमा म जस्ता सत्तरि हजार बढि नेपालिहरु यसैगरि भौतारिईरहेका छन।…