अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजार जनावरको मृ’त्यु

अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजारभन्दा बढी जनावर म’रेका छन् । शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मङ्गोलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए) का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर म’रेका हुन। देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको…