नवजात शिशुको विचल्ली: सुत्केरीको मृत्यु भएपछि नवजात शिशु अलपत्र

पुस । गत बुधवार अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि नवजात शिशुको विचल्ली भएको छ। मुगुको छायानाथ रारा नगरपालिका-१० जिउला गाउँकी धनरुपा विश्वकर्माको अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्यधिक रक्तश्रावले बाटोमै मृत्यु भएको थियो । विश्वकर्माले जन्माएको नवजात शिशु भने हाल जिवितै रहेकाले, शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका वावु रामवहादुर विकले वताए ।…