विपद् व्यवस्थापनदेखि राज्य सञ्चालनसम्म, आलोचनाको गृहमन्त्री गुरुङले दिए जवाफ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनको शैलीलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन् । उनले पुरानो शैली र संरचनाबाटै नयाँ तथा उत्कृष्ट परिणाम खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गुरुङले वर्षौँदेखि वास्तविक अवस्था नबुझी कुर्सीमा बसेर मात्रै नेतृत्व गर्दाको परिणाम मुलुकले भोग्दै आएको…