चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने यातायात व्यवसायीको घोषणा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सरकारले तोकेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने बताएका हुन्। उनले चाडपर्वमा अग्रिम टिकट बुकिङभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मुख्य चुनौती रहेको बताए। सडकको…