ओलीले लुम्बिनी पुगेर भने– हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति रोकियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूको आग्रह र कुराकानीकै कारण भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन् । बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी पुगेका ओलीले विशेष समारोहलाई सम्बोधन गर्दै दुई छिमेकीबीच झन्डै हात हालाहाल र लडाइँको अवस्था उत्पन्न भइसकेको, तर आफूहरूको कुराकानी र आग्रहलाई मध्यनजर गर्दै दुवैले युद्ध िवराम गरेको दाबी गरे । अमेरिकी…