काठमाडौं l यसको समाधानको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सङ्गठन र समाज मार्फत यो समस्याको निराकरण र संलग्नहरूलाई कानुनी कारबाहीको लागि माग राखेको सबैलाई जानकारी नै छ। यही क्रममा गत ज्येष्ठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले "भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाण सहित सम्पर्कमा आउनुस्" भनेर आव्हान…