ग्रेसफुल एक्जिटको बाटो खोज्दै ओली, नेतृत्व हस्तान्तरण महाधिवेशनबाटै छिनोफानो

काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुन्डुमा जारी छ । एमाले अध्यक्ष केपी ओली निवासमा बैठक बसिरहेको हो । सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन तोक्न सक्ने सम्भावना छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पद छाड्न दबाब बढे पनि त्यसलाई अनदेखा गरिरहेका ओलीले आफूविरुद्ध बहुमत पदाधिकारी खडा भएपछि महाधिवेशनबाटै छिनोफानो गर्ने मनस्थिति…