काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गएको छ । उम्मेदवारी मनोनयन दर्तासँगै चुनावी माहोल ह्वात्तै बढेको हो । यतिबेला दल र तिनका उम्मेदवार निर्वाचन केन्द्रित भएका छन् । उम्मेदवारहरु गाउँगाउँ पुगेका छन् । मत मागिरहेका छन् । तर रास्वपाका ३ उम्मेदवारले भने मतसँगै जनतासँग पैसा पनि मागेका छन् । जनतासँग…