मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मनाङमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस उम्मेदवारलाई…