काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिस्कृत कांग्रेसमार्फत सम्मुनत देश निर्माणमा प्रतिबद्ध रहेको जनाएका छन् । १६५ निर्वाचन क्षेत्रको उम्मेदवारी टुंगो लगाएपछि बल्ल फुर्सद भएका गगनले बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो र पार्टीको दृष्टिकोण सार्वजनिक गरेका हुन् । ‘प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ। तपाईंको सभापति,’ गगनले लेखेका…