धादिङ । पुराना र युवा उम्मेदवारबीचको प्रतिस्पर्धाले यतिबेला धादिङ १ को चुनावी माहोल तातेको छ । धादिङ १ मा धुनिबेसी नगरपालिकासहित बेनीघाट रोराङ, सिद्धलेक, गजुरी, गल्छी र थाक्रे गाउँपालिका पर्दछन् । एमालेको पकड रहेका केही क्षेत्रमा कांग्रेस र नेकपा तथा रास्वपाका उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रमा एमालेबाट भूमि त्रिपाठी, कांग्रेसबाट कृष्ण रिजाल, नेकपाबाट…