काठमाडौं । एमालेमा ७० वर्षे प्रावधान हटाउने कि नहटाउने भन्ने बहस जारी छ । एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरो बैठकमा यदि ७० वर्षे उमेरहद हटाउने हो भने जेलमा रहेको अवधि पनि घटाउनुपर्छ भनेका थिए । जसलाई लिएर अहिले विभिन्न क्षेज्ञबाट टीकाटिप्पणी आउने क्रम जारी छ । ओलीको सो भनाइपति कटाक्ष गर्दै एमालेका पूर्वनेता भीम रावलले…