आफ्नो गन्तव्य चुन्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो गन्तव्य छनोट गर्न आह्वान गरेका छन् । गणतन्त्र दिवसका दिन संक्षिप्त भनाइ सार्वजनिक गर्दै शाहले अहिलेको अवस्थालाई संकटग्रस्त र जंर्जरता भनी टिप्पणी गरेका छन् । केही दिनअघि मात्रै सपरिवार झापा गएका पूर्वराजा शाह केही दिन उतै बस्नेछन् । राजावादी दल र समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको माग राख्दै…