कुनै पनि सामाजिक सञ्जाल दर्ताका लागि आएनन्, मध्यरातिदेखि नै निष्क्रिय हुन सक्ने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन भनेको दिएको समयसीमा बुधबार मध्यरातिदेखि सकिँदै छ । तर, हालसम्म कुनै पनि प्लाटफर्म दर्ता प्रक्रियाका लागि सम्पर्कमा आएका छैनन् । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले मध्यरातिसम्म कुर्ने जानकारी दिएको छ । यदि कसैले पनि दर्ताका लागि इमेल नगरेमा बिहीबार बिहानदेखि कारबाही सुरु गर्ने…