काठमाडौँ - नेपाल बार एसोसिएसनको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा कांग्रेस– एमाले निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले क्लिनस्विप गरेको हो । अध्यक्षमा विजयप्रसाद मिश्रले प्रतिद्वन्द्वी माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले…