चन्द्र ढकालको बदमासी, वर्षौं पुरानो भालेश्वर महादेव मन्दिरलाई छायाँमा पारेर नक्कली मन्दिर खडा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले शताब्दी पुरानो भालेश्वरको मन्दिरलाई छायाँमा पारेर नक्कली महादेवको मन्दिर स्थापना गरेको भेटिएको छ । काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाको उचाइमा रहेको भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न जाने भनी ढकालले चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याएका थिए । ढकाल नेतृत्वको चन्द्रागिरी हिल्सले पहिले नक्कली…