काठमाडौं – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरूको बहस प्रक्रिया समाप्त भएको छ। कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस चलिरहेको थियो, जसका क्रममा प्रतिवादीहरूका वकिलहरूले आफ्नो पक्षमा बहस गरेका थिए। यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी र गोर्खा…