काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस बिना सरकारी काम नहुने अवस्थालाई लिएर गम्भीर आपत्ति व्यक्त गरेका छन्। दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, "प्रधानमन्त्री भन्छन्, 'म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न,' तर वास्तविकतामा, आम नागरिकले घुस दिनु परिरहेको छ।" उनले भने, "प्रधानमन्त्रीले भले…