काठमाडौं– हलमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ५’ को रोमान्टिक गीत युट्युबमा रिलिज भएको छ । रोमान्टिक गीत ‘यो माया बनाउने को हो’ फिल्म रिलिज भएको १५ दिनपछि सार्वजनिक गरिएको हो । भिडिओमा फिल्मका शीर्ष कलाकार दीपकराज गिरी र वर्षा शिवाकोटी फिचर्ड छन्। उनीहरूबीचको प्रेमभाव गीतमा प्रस्तुत गरिएको छ। गीतमा गायक निशान भट्टराई र…