विश्वप्रकाश शर्माले भने– विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका छन् । शर्माले सामाजिक सञ्जालमार्फत काठमाडौंको भृकुटीमण्डपमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताएका हुन् । ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको…