जलवायु मुद्दामा गण्डकीको पहल, प्रधानमन्त्रीलाई बुझाइयो १५ बुँदे एजेन्डा

पोखरा । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा उठाउन गण्डकी प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई १५ बुँदे जलवायु एजेन्डा पठाएको छ । प्रदेशले हिमालयन जलवायु न्यायलाई जलवायु वित्तको आधार बनाउँदै पर्वतीय क्षेत्रका लागि छुट्टै जलवायु वित्तीय व्यवस्था गर्नुपर्ने माग गरेको छ । क्षति तथा नोक्सानी, स्थानीय नेतृत्वमा जलवायु अनुकूलन, पर्वतीय जोखिम साझेदारी र हिमालयन पूर्वसूचना प्रणालीलाई…