एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा

फिफा । फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३–० गोलले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। खेलको पहिलो हाफ समाप्त भएलगत्तै भारी वर्षा…